Florence Hospital Dang
Majestic Hotel Dang

जीवन शैली

जीवन शैली

के बिहान खाजा खानु वास्तवमै फाइदाजक छ ?

के बिहान खाजा खानु वास्तवमै फाइदाजक छ ?

फागुन ५ - हिले हामी स्वस्थ्य जीवनशैलीको खोजीमा छौं । यसमा खानपानको अहंम हिस्सा छ । भनिन्छ, खाना स्वस्थ्यवर्द्धक एवं पोषिलो हुनुपर्छ । तर, त्यती मात्र काफी छैन । खाने तालिका र तरिकाले पनि यसको लागि खास भूमिका खेल्छ । खाना खाने निश्चित तालिका छ । त्यसैगरी खाना खाने खास तरिका पनि छ । यदि तालिका र तरिका मिलाएर खाइयो भने उक्त खाना शरीरमा राम्ररी पच्छ । शरीरले त्यसबाट पोषक तत्व ग्रहण गर्छ । कुरा गरौं, खाना खाने तालिकाको । खाना खाने तालिकाको कुरा गर्दा यहाँ एक जापानी भनाई सान्दर्भिक हुनसक्छ । भनाई यस्तो छ, ‘बिहानको खाना आफु खानु, दिउसोको खाना साथीसँग बाढेर खानु र रातीको खाना सत्रुलाई दिनु ।’ यो भनाईले हाम्रो स्वास्थ्य खानपान तालिकाबारे बताउँछ । हाम्रा पूर्खाहरुले पनि खानपान सम्बन्धी यस्तै तालिका निर्धारण गरेका थिए । उनीहरु भन्थे, विहानको नास्ता भरपेट खानु । दिउसोको खाना आधा पेट खानु । र
गर्भको बच्चालाई कसरी स्वस्थ्य र आकर्षक बनाउने ?

गर्भको बच्चालाई कसरी स्वस्थ्य र आकर्षक बनाउने ?

फागुन ५ - कतिले यसैपाली विवाह गरे होलान् । कति फेमेली प्लानिङको तयारीमा होलान् । विवाहपछि आफ्नै कोखको बच्चा हुर्काउने रहर हुन्छ, दम्पतीलाई । जब गर्भ रहन्छ, मन शान्त भने हुँदैन । अनेक उथलपुथल हुन्छ । आफ्नो बच्चा कस्तो होला ? स्वस्थ्य होला ? यस्ता जिज्ञासा उठ्छ । यही जिज्ञासाले मनलाई बेचैन बनाउँछ । निश्चय पनि आफ्नो गर्भमा कस्तो बच्चा हुर्कदैछ भन्ने कुराको निक्र्यौंल गर्न गाह्रो हुन्छ । यद्यपी गर्भ रहेदेखि नै केही कुरामा सर्तकता अपनाउने, सजग हुने, खानपान र दिनचर्यालाई सन्तुलित राख्ने हो भने धेरै हदसम्म ढुक्क हुन सकिन्छ, जन्म लिने बच्चा स्वस्थ्य हुनेछ । हुन त गर्भाधान प्रक्रियाबाटै दम्पतीले विशेष सर्तकता अपनाउनुपर्छ वा तयारी गर्नुपर्छ भनिन्छ । जब हामी बच्चा जन्माउने योजना तय गरेर शारीरिक क्रिया गर्छौं, त्यही विन्दुदेखि दम्पतीले अनुशासित जीवन अपनाउनुपर्ने मान्यता छ । किनभने दम्पतीले
किन बढ्छ युरिक एसिड ?

किन बढ्छ युरिक एसिड ?

फागुन ५ ।  युरिक एसिड अहिले साझा पीडा बन्दैछ । कोही न कोही यसले सताइएका छन् । युरिक एसिड के हो त ? किन बढ्छ ? यसका जोखिम के हुन् ? उपचार विधी कस्ता छन् ? यावत् विषयमा चासो हुने नै भयो । कसलाई हुन्छ युरिक एसिड -जो अस्वस्थ्यकर खाना खान्छन् तर, शारीरिक श्रम गर्दैनन् । -वंशानुगत रुपमा पनि दोस्रो पुस्तामा यो रोग देखापर्न सक्छ । -जाँडरक्सी र धेरै प्रोटिनयुक्त खानेकुरा सेवन गर्नेहरु । -रगत पातलो बनाउने औषधी, उच्च रक्तचापको औषधी सेवन गरिरहेकाहरु । कसरी हुन्छ युरिक एसिड ? शरीरमा प्रोटिनको मेटाबोलिज्म भएर निस्कने तत्वलाई युरिक एसिड भनिन्छ । न्युक्लिक एसिड र प्युरिन ग्रुपको प्रोटिनबाट मात्र युरिक एसिड बन्छ । यो सामन्यतय पिसाबबाट बाहिर निस्कन्छ। जब मृगौलाको छान्ने क्षमता कम हुन्छ र युरिक एसिड रहन्छ, तब त्यो हड्डीको जोर्नीमा गएर जम्मा हुन्छ । मृगौलाले युरिक एसिड कम उत्सर्जन गर
महिलाले गरिन् युवती बलात्कार : पीडक महिला जेल चलान

महिलाले गरिन् युवती बलात्कार : पीडक महिला जेल चलान

एजेन्सी/ एक १९ बर्षिया युवतीलाई २५ बर्षिया महिलाले यौन खेलौनाको मद्दतले बलात्कार गरेको घटना बाहिर आएको छ । ति महिलाले युवतीलाई जबरजस्ती जनवारको जस्तो यौनक्रिडा गरेको बताइएको छ । यो घटना भारतको हो । भारतको उच्च अदालतले ति महिलालाई धारा ३७७ अनुसार कारबाही सुनाएको बताइन्छ । यो घटना भारतमै पनि पहिलो हुनसक्ने अनुमान गरिएको भारतीय समाचार एजेन्सी इन्डिया टुडेले जनाएको छ । भारतको कारकारदुमा अदालतले फैसला सुनाएर प्रहरीलाई कारबाहीका लागि आदेश दिएपछि महिलालाई तिहार जेलमा राखिएको बताइन्छ । यो घटना गएको सेप्टेम्बर महिनामा भएको थियो । महिलाले अपराध स्वीकार नगरे पनि प्रहरीले उजुरी दर्ता गरी अनुसन्धान प्रक्रिया अघि बढाउँदै कारबाहीका लागि अदालतमा पेस गरेको थियो । उत्तरपूर्वी क्षेत्रमा कामका लागि आएकी युवतीलाई दिल्लीकी महिलाले बलात्कार गरेको समाचारमा उल्लेख गरिएको छ ।
तपाईलाई ‘ब्लड प्रेसर’ छ ? बिना औषधि कसरी नियन्त्रण गर्न सकिन्छ

तपाईलाई ‘ब्लड प्रेसर’ छ ? बिना औषधि कसरी नियन्त्रण गर्न सकिन्छ

दाङ फागुन ३ । साइलेन्ट किलरका रुपमा ब्लड प्रेसरलाई मानिन्छ । यसले बिना कुनै लक्षण तपाइँलाई भित्रभित्रै गम्भीर रोगको शिकार बनाउने गर्छ । यसमा ब्लड सर्कुलेशन कम वा उच्च हुने गर्छ । यदि तपाइँ ब्लड प्रेसर कन्ट्रोल गर्न औषधि खाइरहनु भएको छ र यसले गर्दा तनावमा हुनहुन्छ भने यी निम्न १० घरेलु तरिका अपनाउनुस् । जसले औषधि बिनानै तपाईकाे ब्लड प्रेसर कम गर्न मद्दत गर्छ । हरेक दिन ३० मिनेटसम्म योग गर्नुपर्छ । यसले शरीरमा रहेको अक्सीजन इन्टेक बढाउँछ । जंक फूड र फास्टफूडबाट प्रेसर बढाउँछ । त्यसैले यस्ता खानेकुरा सकेसम्म कम खानेगर्नुपर्छ । संगीत सुन्दा शरीरमा आनन्द महशुस हुन्छ । र, यसले तनाब घटाउँछ । दिनको २० देखि ३० मिनेटसम्म गीत संगीत सुन्दा प्रेसर घट्छ । नियमित शारीरिक अभ्यास र मर्निङ वाक गर्दा ब्लड सर्कुलेसन ठीक हुन्छ र यसले उच्च रक्तचाप घटाउँछ । धूम्रपान र मद्यपानले शरीरमा रहेको कार्टिसोल
हर्टअट्याक हुने ८ कारण र १५ जोगिने तरिका

हर्टअट्याक हुने ८ कारण र १५ जोगिने तरिका

फागुन २ - हर्टअट्याक (ह्दयाघात) अकस्मात हुने मुटुको रोग हो । त्यसैले हर्टअट्याक हुने लक्ष्यणहरु पनि अचानक सुरु हुन्छ । छातीको बिच भागमा वा बायाँतिर दुख्ने वा पोलेको जस्तो अनुभव हुने, छातीमा दबाव भएको महसुस हुने, छाती हल्का दुखी राख्ने । यी लक्ष्यणसहित पसिना आउने, वाकवाकी लाग्ने, वान्ता हुने, डर लाग्ने, छटपटी हुने, मुटु छिटोछिटो ढुकढुक गर्ने, रिंगटा लाग्ने भएमा हर्टअट्याकको सम्भावना अधिक हुन्छ । यस्ता लक्ष्यण देखीएमा तुरुन्तै अस्पताल जानुपर्छ । तल उल्लेखित कुनैपनि कारण तपाईसंग मिल्दोजुल्दो छ भने तपाई हर्टअट्याकको जोखिममा हुनुहुन्छ। हर्टअट्याक हुने ८ कारण : उच्च कोलेस्टेरोल उच्च कोलेस्टेरोलले हर्टअट्याकको खतरा ३ गुणा बढाँउछ । रगतमा कालेस्टेरोलको मात्रा जति धेरै हुन्छ, हर्टअट्याकको खतरा पनि त्यति नै धेरै हुन्छ । युवा अवस्थामा देखिने हर्टअट्याकको प्रमुख कारणमा उच्च कोलेस्टेराल र ध्र
आज २०७५ साल फाल्गुण २ गते बिहिवारको राशिफल

आज २०७५ साल फाल्गुण २ गते बिहिवारको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) प्रेम र मित्रताको बन्धन गाढा हुँदै जानेछ । दाम्पत्य सुखले मन प्रफुल्लित हुनेछ । मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) प्रेमी/प्रेमिकाका बिच केहि मवमुटाव तथा अफ्ठ्यारो परिस्थितीहरु सिर्जना हुनेछन् । सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) प्रेम प्रसङ्गका लागि श्रेष्ठ समय रहेकोछ अतःप्रेममा सफलता प्राप्तिको योग छ । तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) मित्रसँगको सम्बन्धमा उल्झन आउनुका साथै प्रेमी/प्रेमिकाका बिच खिन्नता बढ्नेछ । धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागि समय राम्रो छैन, प्रेममा धोका मिल्न सक्छ । कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) प्रणयप्रसङ्गका लागि पनि श्रेष्ठ समय छ । टाढिएका मित्रसँग नजिकिने समय हेकोछ । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) प्रेमी सङ्ग रमणीय र सुख
माया मुटुले गरिन्छ कि मनले? यस्तो छ वास्तविकता

माया मुटुले गरिन्छ कि मनले? यस्तो छ वास्तविकता

काठमाडौं ,फागुन १- भ्यालेन्टाइन डेका अवसरमा हार्ट सेपको प्रयोग व्यापक रूपमा भएको पाइन्छ।बेलुदेखि प्रेमी-प्रेमिकाले एकअर्कालाई दिने उपहार हार्ट सेपकै हुन्छ। ‘मनैदेखि कसैलाई माया गर्छु’ वा ‘मन पराउँछु’ भन्नुपर्‍याे भने हार्ट सेपकै सहारा लिने गरेको पाइन्छ। यसो गरिनुका पछाडि केही कारण छन्। आज प्रकाशित सम्पूर्ण साप्ताहिकमा प्रा.डा. रवि शाक्य लेख्छन्ः मानव सभ्यतामा मुटु र मनलाई पर्यायवाची शब्दका रूपमा प्रयोग गरिन्छ। साहित्यकार, लेखक तथा कविले पनि मुटु र मनलाई पर्यायवाचीकै रूपमा प्रयोग गर्छन्। माया दर्शाउन रातो मुटु, दुःखलाई टुटेको मुटु, दयालुलाई ठूलो मुटु, डरपोक वा कञ्जुस जनाउन सानो मुटु आदि अवधारणा शुभकामना कार्ड, स्टिकर, खेलौना, चकलेट, केक तथा उपहार सामग्रीमा चित्रित गरिन्छ। तर, विज्ञानको दृष्टिमा मन र मुटु एकै होइनन्। मुटु मांशपेशीले बनेको यान्त्रिक पम्प मात्र हो। यसको मद्दतले
ब्लडप्रेसर लो पानी खाने हो ? (स्वास्थ्य टिप्स)

ब्लडप्रेसर लो पानी खाने हो ? (स्वास्थ्य टिप्स)

माघ २९ । मानिसका लागि उच्च तथा न्यून रक्तचाप दुवै खराब हुन् । यी दुवै शरीरका लागि खतरनाक हुन सक्छन् । लो र हाई ब्लड प्रेसर एकअर्कामा सम्बन्धित पनि छन् । एक अर्काका कारक पनि हुन सक्छन् । कहिलेकाहीँ शरीरमा रगत छिटोछिटो सञ्चालन हुन्छ । तर, कहिलेकाहीँ भने निकै ढिला पनि हुन जान्छ । छिटो हुनेलाई उच्च र ढिलो हुनेलाई न्यून रक्तचाप भनिन्छ । यदि तपाईं पनि यस्तैखाले ब्लडप्रेसरबाट पीडित हुनुहुन्छ भने निम्न घरेलु उपायहरू सतर्कताका साथ अपनाउनुहोस् । त्यसमा पनि ‘ब्लडप्रेसर लो’ छ भने यस्ता उपायहरू तपाईंका टिप्स हुनसक्छन् । यी उपायहरूले तपार्इंको गडबड भएको स्वास्थ्य ठीक वा सामान्य अवस्थामा ल्याउन सहयोग गर्छन् । यसमा सबैभन्दा पहिलो कुरा भनेको नुनको प्रयोग हो । नुन प्रत्यक्षभन्दा पनि पानीमा मिसाएर वा झोलिलो कुरा बनाएर सेवन गर्नु उत्तम हुन्छ । ब्लडप्रेसर लो अर्थात् न्यून रक्तचाप भएका लागि यो अति जरुर
पुरुषको भन्दा महिलाको मस्तिष्क जवान

पुरुषको भन्दा महिलाको मस्तिष्क जवान

एजेन्सी, माघ २८ - पुरुषको मस्तिष्कभन्दा महिलाको मस्तिष्क जवान हुन्छ। यो हरफ पढ्दा तपाईले सोच्नुभएको होला यसको मतलब के हो। यसका लागि आफैँ सम्झनुहोस् एक महिला र पुरुष समान ४० वर्ष भए तर महिलाको मस्तिष्कभन्दा पुरुषको मस्तिष्क जवान हुने हो। यो कसैको दाबी हैन अध्ययनबाट पत्ता लागेको छ। अमेरिकाको वासिंगटन युनिभर्सिटीको स्कुल अफ मेडिसिनको एक अध्ययनको टिमले यो पत्ता लगाएको हो। अध्ययनमा संलग्न रेडियोलोजिस्ट मनोज गोयत भन्छन् ‘हामीले २० देखि ८२ वर्षसम्मका २०५ जनामा अध्ययन गरेका छौं। यी सबै जना स्वस्थ्य र केही समस्या नभएका व्यक्तिहरू हुन्,’ उनले थपे ‘हामी चाहन्थ्यौँ सबै उमेरका मानिसमा मेटाबोलिजम कसरी बदलिन्छ।’ के हो मेटाबोलिजम ? मेटाबोलिजम भनेको तपाईंको मस्तिष्कमा कति अक्सिजन र ग्लुकोज रहेको छ। ग्लुकोज खानाबाट बनी अक्सिजनसँग घुलेर रगतको माध्यमबाट शरीरको बाँकी ठाउँमा जाने गर्दछ। ग्लुक
Open

Expert Education Dang

Close