भेटिन्छौं कि कतैमा बोलको आधुनीक गीत अन्जु र अशोक स्वरमा

चर्चित संगीतकार विवि अनुरागीको कर्ण प्रिय संगीतमा भेटिन्छौं कि कतै’ बोलको आधुनीक गीत बजारमा आएको छ । समुधुर आवजका धनी चर्चित गायक राजेश पायल राईको कर्णप्रिय आवाजमा रेकर्ड गरिएको उक्त गीतका शब्द रचना लिलु गुरुले गरेका हुन ।

उक्त गीतमा अशोक धिताल र अन्जु पण्डीतको अभिनय रहेको छ । रविन बरालको निर्देशन तथा छायांकन रहेको भिडियो मिक्सिङ प्रदीप दाहालले गरेका हुन ।