Victoria College Dang

हेर्नुहोस बुधबारको राशिफल यस्तो छ – दाङ खबर
Global Luja Dang

हेर्नुहोस बुधबारको राशिफल यस्तो छ

MadanBhandari College

२०७६ साल श्रावण २९ गते बुधबार
श्रावण शुक्ल पक्ष चतुर्दशी तिथी
सुर्यादय विहान ५ः३४ सुर्यास्त साँझ १८ः४१
मेष- मेहनतले सफलता दिलाउने छ । मानसम्मान मिल्ने तथा पदोन्नतीको समय रहन गएको छ । रोकिएका कार्य सुचारु हुने दिन रहन गएको छ । सरकारी काममा सफलताको योग देखिन्छ ।
बृष- बलवान तथा भाग्य यूक्त दिन रहन सक्ने देखिन्छ । चुनौती पूर्ण काम पनि सफल बन्ने छन् । धार्मिक भावना उजागर हुन जानेछ । सामाजिक मान प्रतिष्ठा मिल्नेछ ।
मिथुन- आफन्त पनि विरोधी बन्नेछन् । अरुको भर पर्दा नोक्सान बेहोर्नु पनि समय देखिनछ । अस्वस्थता तथा अनेक चुनौतीको सामना गर्नुपर्ने दिन देखिन्छ ।
कर्कट- दैनिक कार्य सम्पादनमा सहयोग पुग्नेछ । प्रेम प्रेमिकाको लागी शुभ समय रहन सक्नेछ । परिवारमा रमाइलो यात्रा गर्ने समय रहन जानेछ । आफन्तसँग भेटघाट हुनेछ ।
सिह- कसै कसैलाई ऋण लाग्न सक्ने दिनको रुपमा रहेको छ भने कसैलाई मुद्धामामिलामा फसाउनेछ । शत्रुहरु बलवान देखिन्छन् । मनमा खिन्नता होला ।
कन्या- सकारात्मक कार्ययोजना बन्न जानेछ । लगनशिलता तथा बौद्धिक दृष्टिकोण बन्नेछ । तपाईको निर्णय समाजमा स्विकार्य रहन सक्ने दिनको रुपमा रहनेछ ।
तुला- परिवारको खुसिको लागी कार्य गरे पनि सकारात्मक सहयोग मिल्न सक्ने छैन । अनावस्यक रुपमा आर्थिक नष्ट हुन जानेछ । आफन्तबाट नै धोकाको अवस्था आउँला ।
बृश्चिक- कार्य देखेर तपाईमा जिम्मेवारी थपिनेछ । कलात्मक क्षमतामा बिकास हुनेछ । बुद्धिको उपयोग हुनुका साथै बलवान समय रहनेछ । अधिकारको लागी सघर्षको दिन देखिन्छ ।
धनु- धन धान्यको बृद्धि देखिन्छ । असत्यताको विरोध र सत्यता समर्थन हुनेछ । बोलीको माधुर्यताले सबैको मन लोभ्याउन सकिनेछ । स्थिर सम्पतीबाट राम्रो लाभ लिन सकिएला ।
मकर- शरिरीक सौन्दर्यतामा बृद्धि होला । ज्ञान, विवेक तथा व्यक्तित्व क्षमतामा उच्चता रहनेछ । आजको दिन सहयोगी मिल्नाले अप्ठेरो काम पनि सहज बन्न जाने छ ।
कुम्भ- शारिरीक समस्या तथा अर्थ अभावको समय छ । यात्राको समय बन्नेछ । शत्रुहरु तपाईको कार्यको रोकाबट गर्न लागी पर्ने छन् । अचानक खर्च हुने देखिन्छ ।
मिन-आकस्मिक रुपमा आम्दानी हुनेछ । कृषि तथा पशुबाट उत्तम लाभ लिन सकिनेछ । रोजगारमा समेत उच्च प्रगतीको योग रहने देखिन्छ । पछि फाइदा हुने काम सुरुवात गर्ने समय छ ।

                                                                                                                             युवा ज्योतिष विष्णु प्रसाद गौतम

Sahara Yatayat Dang

Open

Expert Education Dang

Close