Victoria College Dang

विषालु सर्पकाे टोकाइबाट सुकमायाको मृत्यु – दाङ खबर
Global Luja Dang

विषालु सर्पकाे टोकाइबाट सुकमायाको मृत्यु

MadanBhandari College

बुटवल साउन २८ । रुपन्देहीको सैनामैनामा सर्पको टोकाईबाट एक जनाको मृत्यु भएको छ । वडा न.१० पानबारी निवासी वर्ष ५० की सुकमाया रेश्मी मगरको मृत्यु भएको वडा सदस्य चन्द्रबहादुर थापाले जानकारी दिए ।

सोमबार विहान दाँत माँझ्दै घरको छेउँमा हिँडेकी सुकमायालाई एक्कासी खुट्टाको औँलामा विषालु सर्पले डसेको हो ।गम्भीर घाइते अवस्थामा रहेकी उनलाई बुटवलको लुम्बिनी प्रादेशिक अस्पताल उपचारका लागि पठाउँदा अस्पतालले मृत्यु भएको घोषणा गरेको थियो ।

अधिक गर्मी बढेसंगै सैनामैना लगायत अन्य ठाउँमा विषालु सर्पको बिगविबगी हुन थालेको छ ।

Sahara Yatayat Dang

Open

Expert Education Dang

Close