Victoria College Dang

आजको राशिफल : के लेखिएको छ तपाइको भाग्य ? – Page 2019 – दाङ खबर

आजको राशिफल : के लेखिएको छ तपाइको भाग्य ?

MadanBhandari College

काठमाडौं साउन २७
मेष – दिन उत्तम रहनेछ । आटेको काममा सफलता मिल्नेछ । कामप्रति जोश, जाँगर बढ्नेछ । मन प्रसन्न हुनेछ ।

वृष स- दिन सार्थक नै रहनेछ । आध्यात्मिक क्षेत्रमा सफलता मिल्नेछ । निर्णय क्षमता बढ्नेछ। पढाइ लेखाइतिर मन जानेछ ।

मिथुन स् दिन प्रतिकूल रहनेछ । आँटे ताकेको काममा बाधा आउनेछ । काममा सावधानीको आवश्यकता पर्नेछ । महŒवपूर्ण कामको आशा नगर्नु बेस हुनेछ ।

कर्कट – दिन अत्युत्तम रहनेछ । पारिवारिक वातावरण रमणीय हुनेछ । यात्रा गर्ने अवसर मिल्नेछ । प्रियजनसँग भेटघाट हुनेछ ।

सिंह – दिन उत्तम रहनेछ । शत्रु परास्त हुनेछन् । आटेको काम बन्नेछ । महŒवपूर्ण काम हात लाग्नेछ आफन्तबाट आवश्यक सहयोग मिल्नेछ ।

कन्या – दिन राम्रो रहनेछ । मनमा चिन्ता हट्नेछ । रमाइलो वातावरणमा उपस्थित भइनेछ । प्रतिस्पर्धामा सफलता मिल्नेछ ।

तुला – दिन प्रतिकूल रहनेछ । मन डराउन सक्नेछ । काममा सचेतताको खाँचो रहनेछ । खर्चको मात्रा बढ्नेछ ।

वृश्चिक – दिन उत्तम रहनेछ । कामप्रति जोश, जाँगर बढ्नेछ । दीर्घकालीन कार्ययोजनाको तय हुनेछ । सामाजिक कामको दायित्व बढ्नेछ ।

धनु – दिन ठिक रहनेछ । नियमित कामलाई निरन्तरता दिनु बेस हुनेछ । बोलीमा प्रभाव बढ्नेछ । मिष्ठान्न भोजन मिल्नेछ ।

मकर – दिन भाग्योदयकारक रहनेछ । कार्य सम्पादनमा गति थपिनेछ । उच्चस्तरीय कार्यव्रmम तय हुनेछ । बाद्धिक काम गरिनेछ ।

कुम्भ – दिन प्रतिकूल रहनेछ । खर्चमा वृद्धि हुनेछ । ठूलो योजनाको कामाम हात नहाल्नु बेस हुनेछ । काममा ढिलाइ हुनेछ ।

मीन – दिन अनुकूल रहनेछ । नयाँ कामको अवसर मिल्नेछ । सामाजिक कामको दायित्व थपिनेछ । आटेको काम सजिलै बन्नेछ ।

Sahara Yatayat Dang

प्रतिकृया दिनुहोस्