Victoria College Dang

मेरो गाउँमा ढोई पसेको छ रे ! – दाङ खबर
Global Luja Dang

मेरो गाउँमा ढोई पसेको छ रे !

MadanBhandari College

सुन्छु आज भोलि मेरो गाउँ ठाउँमा ढोई पसेको छ रे ।
मत्ता हात्तीको लहर अगाडि पछाडि रोई बसेको छ रे ।।

कसले कसको कान भर्छन् थाहाँ पत्तो छैन अचेल बस् ।
वरिपरि चर्चा एक नयाँ नबेली सबकी जोई बनेकी छ रे।।

हावा नलागी हल्लिन्न पात खैं कस्तो कस्तो लाग्छ मात।
युवा हैन बुढाहरु आजकल परस्त्री छोई बसेका छन् रे ।।

बिग्रे बुढा नतमस्तक ढोईको पछि लागी रुँदैछन् बालबच्चा।
सम्झी त्यो कालो दिनको नमिठो स्पर्शको खोई बस्छन् रे ।।

सुन्छु आज भोलि मेरो गाउँ ठाउँमा ढोई पसेको छ रे ।
मत्ता हात्तीको लहर अगाडि पछाडि रोई बसेको छ रे ।।

तुलसीपुर-६ गाेलाैरा, दाङ  (हाल युएई)

 

Sahara Yatayat Dang

Open

Expert Education Dang

Close