चिर्पटले हानेर ठूलोबुबा र ससुराको हत्या – दाङ खबर
Global Luja Dang

चिर्पटले हानेर ठूलोबुबा र ससुराको हत्या

MadanBhandari College

अछाम असार २५ । मङ्गलसेन नगरपालिकामा चिर्पटले हानेर दुईजना पुरुषको हत्या भएको छ। मङ्गलसेन नगरपालिका १ ढुङ्गानीका पिरमकुमार साउदले ठूलाबुवा देउसिङ साउद र ससुरा वीरभान थापाको हत्या गरेका हुन्।

मंगलबार राति हत्या गरेलगत्तै पिरमकुमार फरार भएका छन्। जिल्ला प्रहरी प्रमुख डीएसपी जनक शाहीको नेतृत्वमा प्रहरी टोली घटनास्थल गएको छ। फरार साउदको खोजी भइरहेको प्रहरीले जानकारी दिएको छ।

Sahara Yatayat Dang

Open

Expert Education Dang

Close