Global Luja Dang

काठमाडौँमा भूकम्पको धक्का

Birala Tyre Dang

काठमाडौं, जेठ ३- धादिङलाई केन्द्रबिन्दु बनाएर शुक्रबार दिउँसो ५ रेक्टर स्केलको भूकम्प गएको छ ।भूकम्पको धक्का काठमाडौं लगायतका जिल्लामा महशुस गरिएको छ ।

दिउँसो २ बजेर ८ मिनेट जाँदा भूकम्प गएको हो ।यो भूकम्प २०७२ सालमा गएको शक्तिशाली भूकम्पको परकम्प रहेको भूकम्प मापन केन्द्रका भूकम्पविद भरत कोइरालाले रातोपाटीलाई जानकारी दिए ।यसअघि वैशाख २९ गते दैलेखमा ५.१ रेक्टर स्केलको भूकम्प गएको थियो ।

 

Sahara Yatayat Dang

Open

Expert Education Dang

Close