Victoria College Dang

आज पनि घट्यो सुनको भाउ – दाङ खबर

आज पनि घट्यो सुनको भाउ

MadanBhandari College

काठमाडौं, चैत्र २१। आज बिहीबार सुनको मूल्य ओरालो लागेको छ।आज छापावाल सुन प्रतितोला ५९ हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। हिजो बुधबार छापावाल सुन प्रतितोला ५९ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै आज तेजावी सुनको मुल्य पनि ओरालो लागेको छ। आज तेजावी सुन ५९ हजार १ सय रुपैयाँमा कारोबार भईरहेको छ।आज सुनको भाउ बढेपनि चाँदीको मूल्य भने यथावत छ। आज चाँदी प्रतितोला ७२५ रुपैयाँमा कारोबार भईरहेको छ।

 

Sahara Yatayat Dang

Open

Expert Education Dang

Close