Victoria College Dang

जीप दुर्घटनामा परि ६ जनाको मृत्यु – दाङ खबर

जीप दुर्घटनामा परि ६ जनाको मृत्यु

MadanBhandari College

काठमान्डौ, चैत १७ । ओखलढुङ्गाको मानेभञ्ज्याङमा जीप दुर्घटना भएको छ। दुर्घटनामा परि ६ जनाको ज्यान गएको छ भने ३ जना गम्भीर घाइते भएको प्रहरीले जनाएको छ ।

हलेसीबाट काठमाण्डौ आउदै गरेको १६ च २२०६ नम्बरको जीप मानेभञ्ज्याङको भँडारे खोलामा दुर्घटना हुँदा चारजना पुरुष र २ जना महिलाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जानकरी दिएको हो ।

 

Sahara Yatayat Dang

Open

Expert Education Dang

Close