Florence Hospital Dang
Majestic Hotel Dang

नेपाली युवाहरु विश्व बजारमै सक्षम हुन सक्छन् -राष्ट्रपति भण्डारी

Birala Tyre Dang

काठमाडौं, फाल्गुण ०२ – राष्ट्रपति विद्या भण्डारीले मुलुकको आर्थिक विकासमा उद्यमशीलताको भूमिका अपरिहार्य रहेको बताएका छिन् ।

राष्ट्रपति भण्डारीले नेपाली युवाहरुलाई मुलुकभित्रै रोजगारीको अवसर सृजना गर्न तथा मुलुकमा बढ्दो व्यापार घाटालाई सन्तुलनमा ल्याउन पनि उद्यमशीलताको विकास अति महत्वपूर्ण हुने विश्वास पनि व्यक्त गरेकी छिन् ।

नेपाल उद्यमशीलता शिखर सम्मेलनको बिहीबार काठमाडौंमा उद्घाटन गर्दै उनले नविन सोच भएका युवाहरुमा लगानी र उद्यमशील वातावरण बनाउन सके नेपाली युवाहरु विश्व बजारमै सक्षम हुने र त्यसले मुलुकको समृद्धिको अभियानमा महत्वपूर्ण योगदान दिने पनि स्मरण गराए

राष्ट्रपति भण्डारीले मुलुकमा नागरिकलाई सेवा, सुविधा पु¥याउने उद्देश्यका साथ लक्ष्य, योजना र कार्यक्रम सुरु भएको उल्लेख गर्दै त्यसलाई सफल पार्न युवालाई उद्यमशील बनाउन पर्नेमा पनि जोड दिए ।

Gorkha Hospital DangJapan korea Languages Dang Sahara Yatayat Dang Ambikeshwori College Dang
Open

Expert Education Dang

Close