जिप्रका भक्तपुरका प्रशासकीय अधिकृत घुससहित पक्राउ – दाङ खबर
Global Luja Dang

जिप्रका भक्तपुरका प्रशासकीय अधिकृत घुससहित पक्राउ

MadanBhandari College

भक्तपुर, फागुन २ –अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला प्रशासन कार्यालय भक्तपुरका प्रशासकीय अधिकृत कैलाश मातक्ष श्रेष्ठलाई २५ हजार घुस रकमसहित पक्राउ गरेको छ।

प्रशासनमा लेनदेन मिलाउन परेको उजुरीमा प्रशासकीय अधिकृत श्रेष्ठले एउटा पक्षसँग घुस रकम मागेका थिए।

मध्यस्थताको भुमिका निभाउने अधिकार पाएका श्रेष्ठले रकम बुझाउने भाका सार्ने भन्दै घुस रकम मागेको आयोगका प्रवक्ता सहसचिव रामेश्वर दंगालले नेपालखबरलाई बताए।श्रेष्ठलाई हिरासतमा लिएर थप अनुसन्धान भइरहेको दंगालले बताए।

Sahara Yatayat Dang

Open

Expert Education Dang

Close