सुन प्रतितोला ५९ हजार ४ सयमा कारोबार – दाङ खबर
Global Luja Dang

सुन प्रतितोला ५९ हजार ४ सयमा कारोबार

MadanBhandari College

काठमाडौं, पुस १० – सुन आज प्रतितोला ५९ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो प्रतितोला ५९ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो। हिजोको तुलनामा सुन प्रतितोला २ सय रुपैयाँ बढेको हो।

चाँदीको मूल्य भने स्थिर रहेको छ। हिजो प्रतितोला ७ सय २० रुपैयाँमा कारोबार भएको चाँदी आज पनि ७ सय २० रुपैयाँमा नै कारोबार भैरहेको छ।

 

Sahara Yatayat Dang

Open

Expert Education Dang

Close