Florence Hospital Dang
Majestic Hotel Dang

सुशासन कायम नहुँदा दण्डहिनता बढ्यो

Birala Tyre Dang

रुपन्देही, मङ्सिर २१-प्रतिनिधिसभाका सदस्य तथा नेपाली काङ्ग्रेसका नेत्री डिला सङ्ग्रौलाले मुलुकमा सुशासन कायम नहुँदा दण्डहिनता बढेको बताउनुभएको छ ।

आज बुटवलमा आयोजित एक कार्यक्रममा उहाँले सरकारले जनतालाई विकास र समृद्धिसँग जोड्न नसकेको टिप्पणी गर्नुभयो । सरकारले अपराधीलाई संरक्षण नदिइ कानूनी कारवाहीको दायरामा ल्याउनुपर्ने भन्दै उहाँले कानून कार्यान्वयन भए मुलुकमा अपराध न्यूनीकरण हुने विचार व्यक्त गर्नुभयो ।

सङ्ग्रौलाले मुलुकमा भइरहेको हिंसा, हत्या र बलात्कारविरुद्ध आफ्नो पार्टीले सदन र सडकबाट आवाज उठाउने बताउनुभयो ।

Gorkha Hospital DangJapan korea Languages Dang Sahara Yatayat Dang Ambikeshwori College Dang
Open

Expert Education Dang

Close