ओखलढुङ्गामा पहिरो, एकै परिवारका चारजनाको मृत्यु – दाङ खबर
Global Luja Dang

ओखलढुङ्गामा पहिरो, एकै परिवारका चारजनाको मृत्यु

MadanBhandari College

 ओखलढुङ्गा, भदौ १४- ओखलढुङ्गाको मोलुङ गाउँपालिका–८ रागादीपमा आज बिहान पहिरोले घर पुर्दा एकै परिवारका चार जनाको मृत्यु भएको छ ।घर पुरिंदा श्रीमान्/श्रीमती पूर्णबहादुर राई र धनकुमारी राई, छोरा आशिष र छोरी मित्रमायाको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रहरी नायव उपरीक्षक अनन्तराम शर्माका अनुसार नजिकैको अर्को एक घरमा पनि पहिरोले क्षति पु¥याएको छ ।

 

Sahara Yatayat Dang

Open

Expert Education Dang

Close