श्रीमती करणी गरेको आरोपमा एक पक्राउ – दाङ खबर
Global Luja Dang

श्रीमती करणी गरेको आरोपमा एक पक्राउ

MadanBhandari College

विराटनगर , भदौ ५ –   उदयपुरमा आफ्नै श्रीमतीलाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।रौतामाई गाउँपालिका २, नौले करकुसेका ४५ वर्षीय ‘दुर्गा’ भनिने दिपबहादुर राउतलाई प्रहरीले पक्राउ गरेको हो। श्रीमतीले नै उनीविरुद्ध प्रहरीमा उजुरी गरेकी थिइन्।

उजुरीमा आफूलाई श्रीमानले जबरजस्ती करणी गरेको र नाबालिक छोरीलाई पनि यौन दुव्र्यवहार गरेको उल्लेख छ। सोही उजुरीका आधारमा राउतलाई पक्राउ गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ।

 

Sahara Yatayat Dang

Open

Expert Education Dang

Close