Florence Hospital Dang
Majestic Hotel Dang

वर्षाले दाङको राप्ती तटिय क्षेत्र जलमग्न

Birala Tyre Dang

दाङ, असार १८ । दुई दिनदेखिको अविरल वर्षाका कारण दाङ देउखुरी उपत्यका जलमग्न बनेको छ । पूर्व–पश्चिम राजमार्ग आसपासका केही बस्ती तथा राप्ती नदी किनारका बस्तीहरू जलमग्न भएको प्रहरीले जानकारी दिएको छ ।

लमही नगरपालिका वडानम्वर–६ खैरी निवासी रामप्रसाद चौधरीले पानी बग्नलाई उचित निकास नहुँदा घर आँगनमा पानी पसेको बताउनुभयो । ‘घरभित्र पानी पसेपछि रातभर जागै बस्यौं, घरभित्रका सामान र बच्चा बच्ची कसरी जोगाउने भन्ने चिन्ता छ,’ चौधरीले भन्नुभयो ।

Gorkha Hospital DangJapan korea Languages Dang Sahara Yatayat Dang
Open

Expert Education Dang

Close