Victoria College Dang

पोखराको एक फर्निचर उद्योगमा भीषण आगलागी – Page 2019 – दाङ खबर

पोखराको एक फर्निचर उद्योगमा भीषण आगलागी

MadanBhandari College

पोखरा साउन २८ । पोखराको न्युरोड स्थित नवदुर्गा फर्निचर उद्योगमा भीषण आगलागी भएको छ । मंगलबार दिउँसो साढे चार बजेको समयमा सुरु भएको आगलागी अझैं पनि नियन्त्रणमा आउन नसकेको बताइएको छ ।

आगो नियन्त्रणका लागि प्रहरी र सशस्त्र प्रहरी लागिपरेका छन् । प्रहरी र महानगरपालिकाको तीन वटा दमकलबाट आगो नियन्त्रणको प्रयास भइरहेको जानकारी गराइएको छ । आगलागीबाट के–कति क्षति भयो विषयमा केही विवरण आएको छैन । थप विवरण आउन बाँकी‘।

Sahara Yatayat Dang

प्रतिकृया दिनुहोस्