पर्खालले च्यापिएर बालिकाको मृत्यु – दाङ खबर
Global Luja Dang

पर्खालले च्यापिएर बालिकाको मृत्यु

MadanBhandari College

रोल्पा असार २५–सुनिल स्मृति गाउँपालिका–१ घोडागाउँ पञ्चीकोटमा आज पर्खालले च्यापिएर एक बालिकाको मृत्यु भएको छ।

घर नजीकैको पर्खाल भत्किँदा दुई वर्षीया समीक्षा घर्तीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

दुई दिनदेखिको वर्षाका कारण पर्खाल भत्किएको हो।

Sahara Yatayat Dang

Open

Expert Education Dang

Close