आजको सुनकाे मूल्य ५९ हजार ४ सय – दाङ खबर
Global Luja Dang

आजको सुनकाे मूल्य ५९ हजार ४ सय

Birala Tyre Dang

काठमाडौं, जेठ ८ । सुन प्रतितोला ५९ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ।

हिजो प्रतितोला ५९ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुन आज १ सय रुपैयाँ घटेको नेपाल सुनचाँदी ब्यवसायी महासंघले जनाएको छ।

चाँदी प्रतितोला ७ सय ५ रुपैयाँमा कारोबार भइरहेको छ। चाँदी हिजो पनि सोही मूल्यमा कारोबार भइरहेको थियो।

Sahara Yatayat Dang

Open

Expert Education Dang

Close