Victoria College Dang

सिसा मिसावट खाना खादा १० जना मिरामी, दुइ सिकीस्त – दाङ खबर

सिसा मिसावट खाना खादा १० जना मिरामी, दुइ सिकीस्त

MadanBhandari College

पाँचथर,जेठ २  । पाँचथर जिल्लाको मिक्लाजुङ गाउँपालिका वडा दुइ आरुबोटेमा सिसा मिसावट खाना खाएर आठ जना बिमारी भएकाछन् भने दुइजना सिकिस्त बिमारीछन् । २२ बर्षिय लक्षीमी लिम्बु र मनीसा नेपाली सिकिस्त बिमारी भएकाछन् ।

त्यसैगरि १९ बर्षिय जस्मीना सेर्मा, १९ बर्षिय सोना कुरुम्बाङ, ९ बर्षिय मुना सेर्मा, १७ बर्षिय मेनुका दास, १३ बर्षिय युहाना सेर्मा र मन कुमारी लिम्बु बिमारी भएका हुन । उनीहरुको पाँचथर जिल्ला अस्पताल र मसर्पित हस्पीटलमा उपचार भैरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । उनीहरुले बिहिबार खाएका थिए ।

आजमात्र त्यसको असर देखापरेपछि उपचारकालागि उनीहरुलाई सदरमुका फिदिम बजारमा ल्याइएको छ ।खाना, बेसार, तरकारि र नुनमा मसिनो गरि सिसा मिसाएट भएको उनीहरुको भनाइ छ । कसैले मिसाइ दिएको हुनसक्ने आसंकामा अनुसंधान भैरहेको प्रहरीले जनाएको छ।

 

Sahara Yatayat Dang

Open

Expert Education Dang

Close