आज कति छ सुनचाँदीको भाउ ? – दाङ खबर
Global Luja Dang

आज कति छ सुनचाँदीको भाउ ?

MadanBhandari College

काठमाडौं,जेठ १। बुधबार छापावाल सुनको भाउमा गिरावट आएको छ ।मंगलबार तोलामा ६१ हजारमा कारोबार भएको छापावाल सुनको भाउ बुधबार ४ सयले घटेर ६० हजार ६०० मा कारोबार भइरहेको हो ।

यस्तै तेजावी सुन तोलामा ६० हजार ३०० मा कारोबार भइरहेको छ ।यस्तै चाँदी आज तोलामा ७२५ मा कारोबार भइरहेको पनि महासंघले जनाएको छ । मंगलबार पनि चाँदी यही मूल्यमा कारोबार भएको थियो ।

 

Sahara Yatayat Dang

Open

Expert Education Dang

Close