Global Luja Dang

आज यसरी कारोवार हुदैछ सुनचाँदी

Birala Tyre Dang

काठमाडौँ ,बैशाख २९– साताको पहिलो दिन आइतबार सुनको मूल्य स्थिर रहेको छ ।अघिल्लो हप्ताको शुक्रबार तोलामा ३ सय रुपैयाले बढेर प्रति तोला ६० हजार रुपैयामा कारोबार भएको छापावाल सुन आज आइतबार पनि सोहि मुल्यमा कारोबार भइरहेको नेपाल सुनचांदी ब्यबसायी महासंघले जनाएको छ ।

त्यस्तै यस दिन तेजावी सुन तोलामा ५९ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको छ ।आइतबार चाँदीको मूल्य पनि स्थिर रहेको छ । आज चांदी प्रतितोला ७ सय २० रुपैया प्रति तोला रहेको छ । गत हप्ताको शुक्रबार पनि चाँदीको मूल्यमा स्थिर रहेको थियो ।

 

Sahara Yatayat Dang

Open

Expert Education Dang

Close