सुनको भाउ स्थिर, चाँदीको घट्यो – दाङ खबर
Global Luja Dang

सुनको भाउ स्थिर, चाँदीको घट्यो

MadanBhandari College

काठमाडौं,बैशाख २६– नेपाली बजारमा बिहीबार सुनको भाउ स्थिर रहेको छ।बुधबार तोलामा ५९ हजार ७०० मा कारोबार भएको छापावाल सुन बिहीबार पनि यही मूल्यमा कारोबार भइरहेको हो ।

यस्तै तेजावी सुन तोलामा ५९ हजार ४०० मा कारोबार भइरहेको छ ।

यस्तै आज चाँदी भने तोलामा ७२५ मा कारोबार भइरहेको छ। बुधबार चाँदी तोलामा रु ७२० मा कारोबार भएको थियो ।

 

Sahara Yatayat Dang

Open

Expert Education Dang

Close