Global Luja Dang

आज कति छ सुनचाँदीको भाउ ?

Birala Tyre Dang

काठमाडौं बैशाख २४– नेपाली बजारमा मंगलवार छापावाल सुन प्रतितोला ५९ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै तेजावी सुन प्रतितोलामा ५९ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै चाँदी प्रतितोला ७२० मा कारोबार भइरहेको छ ।

Sahara Yatayat Dang

Open

Expert Education Dang

Close