Florence Hospital Dang
Majestic Hotel Dang

भारतमा टिकटक बन्द

Birala Tyre Dang

 भारत,बैशाख ४ । मद्रास उच्च अदालतले केही दिनअघि भारतमा टिकटक बन्द गराउन आदेश दिएको थियो ।उच्च अदालतले टिकटकका कारण अश्लील सामग्री बढ्ने चिन्त व्यक्त गर्दै भारतमा प्रतिबन्ध लगाउन आदेश दिएको थियो ।

उच्च अदालतको आदेशको अनुसार टिकटक एपले प्रोनोग्राफीलाई बढावा दिएको र प्रयोगकर्तालाई यौन हिंस्रक बनाइरहेको छ ।भारतमा मात्रै टिकटकका लगभग ३ करोड प्रयोगकर्ता छन् ।टिकटक साना भिडियो क्लिप्सका कारण संसारभर लोकप्रिय बनिरहेको छ ।

सन् २०१८ को टिकटक सबैभन्दा लोकप्रिय एप हो । नेपालमा पनि यसको प्रयोगकर्ताको संख्या दिनानुदिन बढ्दो छ ।

 

Sahara Yatayat Dang

Open

Expert Education Dang

Close