दुई दिनदेखि वेपत्ता व्यक्तिकाे शव खेतमा भेटियो – दाङ खबर
Global Luja Dang

दुई दिनदेखि वेपत्ता व्यक्तिकाे शव खेतमा भेटियो

MadanBhandari College

दाङ, बैशाख २ । दाङकाे घोराहीका एक व्यक्ति दुई दिनपछि मृत अवस्थामा फेला परेका छन् ।  घोराही उप–महानगरपालिका–५ धर्ना स्थित सिसहिपुरका ५५ वर्षीय भुपलाल बिक बेपत्ता भएकाे दुई दिनपछि घर नजिकै खेतमा मृत अवस्थामा फेला परेका हुन् ।

चैत ३० गतेदेखि बेपत्ता भएका उनको सोमबार शव भेटिएको हो। प्रारम्भिक अनुसन्धानपछि लाश पोष्टमार्टमका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Sahara Yatayat Dang

Open

Expert Education Dang

Close