Global Luja Dang

आज कति छ सुनको भाउ ?

Birala Tyre Dang

काठमाडौं,चैत्र २८ –नेपाली बजारमा बिहीबार छापावाल सुनको भाउ तोलामा रु १०० ले बढेको छ ।बुधबार तोलामा ६० हजार १०० मा कारोबार भएको सुनको भाउ आज रु १०० बढेर तोलामा ६० हजार २०० पुगेको हो ।

यस्तै आज तेजावी सुन ५९ हजार ९०० मा कारोबार भइरहेको छ। यस्तै चाँदी आज तोलामा ७३० रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बुधबार पनि चाँदी यही भाउमा कारोबार भएको थियो ।

 

Sahara Yatayat Dang

Open

Expert Education Dang

Close