Global Luja Dang

सुनको भाउ घट्यो

Birala Tyre Dang

काठमाडौं, चैत २७– साताको चौथो दिन बुधबार नेपाली बजारमा सुनको भाउ तोलामा रु २०० ले घटेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको भाउ तोलामा २ सय घटेर ६० हजार १०० मा कारोबार भइरहेको हो ।

यस्तै महासंघका अनुसार आज तेजावी सुन तोलमा ५९ हजार ८०० मा कारोबार भइरहेको छ ।यस्तै चाँदी आज तोलमा रु ७३० मा कारोबार भइरहेको छ । मंगलबार चाँदी तोलमा रु ७४० थियो ।

 

Sahara Yatayat Dang

Open

Expert Education Dang

Close