Global Luja Dang

सुन-चाँदी को भाउ बढ्यो

Birala Tyre Dang

काठमाडौं,चैत्र २६। आज सुनचाँदीको भाउ बढेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज बजारमा छापावाल सुनको भाउ तोलामा ३ सय रुपैयाँले बढेर तोलमा ६० हजार ३ सय रुपैयाँमा कारोवार भइरहेको छ।

यस्तै चाँदीको मूल्य १० रुपैयाँले बढेर ७४० रुपैयाँमा कारोबार भइरहेको छ।

 

 

Sahara Yatayat Dang

Open

Expert Education Dang

Close