Florence Hospital Dang
Majestic Hotel Dang

नाइजेरियामा विद्यालय भवन भत्किँदा १० बालबालिकाको मृत्यु

Birala Tyre Dang

नाइजेरिया ,फागुन ३० –  नाइजेरियामा एक विद्यालयको भवन भत्किँदा १० बालबालिकाको मृत्यु भएको अधिकारीहरुले बताएका छन।

नाइजेरियाको लागोस टापुमा रहेको इटा फाजीमा बुधवार चार तल्ले भवन भत्किएको थियो। उद्धार टोलीले १०० भन्दा बढी बालबालिकालाई उद्धार गरेको बताइएको छ।

विद्यालय समयमा भएको उक्त घटनामा फसेका बालबालिकालाई जीवितै उद्धार गर्न स्थानीयको सहयोगमा सुरक्षाकर्मी खटेका थिए।

अधिकारीहरुले भवन भत्किनुको कारणका बारे अनुसन्धान गरिरहेको छ। अधिकारीहरुले भवनको कमजोर संरचना नै भवन भत्किएको मुख्य कारण रहेको अनुमान गरेका छन्।

Gorkha Hospital DangJapan korea Languages Dang Sahara Yatayat Dang
Open

Expert Education Dang

Close