Florence Hospital Dang
Majestic Hotel Dang

आज नेपाल बन्द : देशभरको जनजीवन प्रभावित

Birala Tyre Dang

दाङ फागुन ३० । बिप्लप नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले नेपाल बन्द गरेको छ । बन्दका कारण जनजीवनमा असर गरेको छ ।

आफ्नो पार्टीका नेताहरुलाई नियोजित रुपमा फसाउने षड्यन्त्र गरिएको भन्दै बिप्लप नेतृत्वको नेकपाले बन्द गरेको हो ।

राजधानीसहित देशभरी सार्वजनिक गाडी चलेका छैनन । भने उद्योग, कलकारखाना, शैक्षिक संस्थाहरु पूर्ण रुपमा बन्द रहेका छन् ।

Gorkha Hospital DangJapan korea Languages Dang Sahara Yatayat Dang
Open

Expert Education Dang

Close