Florence Hospital Dang
Majestic Hotel Dang

आज मिति २०७५ साल फाल्गुण ३० गते बिहिवारको राशिफल

Birala Tyre Dang

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) पुनर्मिलनको योग रहेको छ । आफ्नो क्षेत्रमा प्रभूत्व जमाउन सकिनेछ । आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) वैदेशिक क्षेत्र कमजोर रहला । दबाब र तनाव बढेको महसुस हुनेछ । यात्रामा सावधानी अपनाउनु पर्नेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) सामाजिक क्षेत्रमा सफलता मिल्नेछ । प्रेमीको सहयोग पाईनेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) अनावश्यक ठाउँमा धन खर्च हुनेछ । मुद्दा मामिला आइलाग्नेछ । आफूलाई कमजोर भएको अनुभूति हुनेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) सुन्दर पहिरनले ब्यक्तित्वमा निखारता ल्याउनेछ । मनोरञ्जनमा सहभागी भइएला । परिवारमा सुख सन्तोष छाउनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) बेसुरमा वचन दिने बानीले अप्ठ्यारो पार्न सक्छ । मन खिन्न हुने स्थिति आउनेछ । यात्रामा मालसामान हराउन सक्छ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) लगनशीलताले कामहरू अगाडी बढ्नेछन । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । वैदेशिक कार्य अघि बढ्नेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आँटेको र ताकेको कार्य पुरा होला । शुभकार्यको चर्चा चल्नेछ । राज्यबाट मान सम्मान पाइनेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आफन्तको सहयोग प्राप्त हुनेछ । धार्मिक तथा समाज सेवामा मन लाग्नेछ । शुभकार्यको चर्चा चल्नेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) दाम, इनाम र प्रतिष्ठा कमाउने बेलाछ । दाम्पत्य जीवन सुखमय हुनेछ । धार्मिक यात्राको योगछ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) अतिथिको रूपमा सत्कार पाइएला । वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ । प्रेमीको सहयोग प्राप्त हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) जोश जाँगर र हिम्मत वढ्नेछ । लगनशीलताले कामहरू अगाडी बढ्नेछन् । परिवारिक सद्भावपनि बढ्नेछ ।

Gorkha Hospital DangJapan korea Languages Dang Sahara Yatayat Dang
Open

Expert Education Dang

Close