Global Luja Dang

आँखामा आउने आनोको समस्या यसरी गर्नुस् समाधान

Birala Tyre Dang

काठमाडौं ,फागुन २९ –  आँखामा आनो आउने समस्या जुनसुकै उमेरका मानिसलाई हुन सक्छ । यसो हुँदा आँखाको परेलामाथि वा तल रातो रंगको दाना निस्कन्छ ।

यो समस्या हेर्दा सानो देखिएपनि यसले आँखामा पीडा, जलन, चिलाउने र बारम्बार आँसु आउने जस्ता समस्या ल्याइदिन्छ र अन्ततोगत्वा आँखालाई हानि पु–याउँछ।

केही मानिसलाई सानो समस्या भनेर बेवास्ता गर्छन् तर त्यसो गर्नु हुँदैन । समयमै यसको उपचार गर्नुपर्छ। आनोको समस्या हटाउनका लागि हामीहरू केही घरेलु उपाय बताउँदैछौं।

Sahara Yatayat Dang

Open

Expert Education Dang

Close