Global Luja Dang

छुट्टीमा घर गएका सैनिकले श्रीमतीलाई कुटेर यस्तो हालत बनाएपछि….

Birala Tyre Dang

एजेन्सी ,फागुन २९ – भारतको पंजाबमा छुट्टीमा घर गएका एक सैनिक निर्मल सिंहले रक्सी पिउन नदिएको भन्दै पत्नीलाई निर्घात कुटेका छन् ।सैनिकले डन्डीले कुटेर पत्नीको एक हात र काँध भाचेका छन्।

रक्सीको नसाले निद्रा लागेपछि उनले पिट्न छोडेका थिए । पीडित पत्नीले आफ्ना माइतीलाई बताएपछि घटना बाहिर आएको थियो ।

नसाका कारण निद्रा लागेपछि पत्नी बाँच्न सफल भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएकोछ। उनको ११ वर्ष अगाडि फौजी निर्मल सिंहसँग विवाह भएको थियो ।

Sahara Yatayat Dang

Open

Expert Education Dang

Close