Global Luja Dang

सुन प्रतितोला ६० हजार ३ सयमा कारोबार

Birala Tyre Dang

काठमाडौं, फागुन २८ – सुन आज प्रतितोला ६० हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।हिजो प्रतितोला ६० हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो।

हिजोको तुलनामा सुन प्रतितोला २ सय रुपैयाँ घटेको नेपाल सुनचाँदी ब्यवसायी महासंघले जनाएको छ।

चाँदीको मूल्य भने स्थिर रहेको छ। अघिल्लो दिन प्रतितोला ७ सय ४५ रुपैयाँमा कारारेबार भएको चाँदी आज पनि सोही मूल्यमा कारोबार भइरहेको छ।

Sahara Yatayat Dang

Open

Expert Education Dang

Close