Florence Hospital Dang
Majestic Hotel Dang

आज कति छ सुनचाँदीको भाउ ?

Birala Tyre Dang

काठमाडौं ,फागुन २७ – नेपाली बजारमा सोमबार सुनको भाउ स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन तोलामा ६० हजार ५०० मा कारोबार भइरहेको छ ।

आइतबार पनि सुन यही मूल्यमा कारोबार भएको थियो । यस्तै तेजाबी सुन ६० हजार २०० मा कारोबार भइरहेको छ भने चाँदी तोलामा रु ७४५ मा कारोबार भइरहेको छ ।

आइतबार पनि चाँदी यही मूल्यमा कारोबार भएको थियो ।

Gorkha Hospital DangJapan korea Languages Dang Sahara Yatayat Dang
Open

Expert Education Dang

Close