Global Luja Dang

सुनको भाउ बढ्यो, तोलामा पुग्यो

Birala Tyre Dang

काठमाडौं, फागुन २६- साताको पहिलो दिन सुनको भाउ तोलमा ६० हजार ५०० पुगेको छ । शुक्रबार सुनको भाउ तोलमा ६० हजार २०० रहेकोमा आइतबार रु ३०० बढेर ६० हजार ५०० पुगेको हो।

यस्तै आइतबार तेजाबी सुन तोलमा ६० हजार २०० रहेको छ ।चाँदी तोलमा रु७४५ मा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

Sahara Yatayat Dang

Open

Expert Education Dang

Close