Global Luja Dang

आज सुनचाँदीको मूल्य कति छ ?

Birala Tyre Dang

काठमाडौं ,फागुन १३ – नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन तोलामा सय रुपैयाँले बढेर ६२ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै तेजावी सुन प्रतितोला ६२ हजार ४ सयमा कारोबार भइरहेको छ । उता चाँदी आज तोलामा पाँच रुपैयाँले बढेर ७८० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Sahara Yatayat Dang

Open

Expert Education Dang

Close