Victoria College Dang

आज सोमबार घट्यो सुनको मूल्य – दाङ खबर

आज सोमबार घट्यो सुनको मूल्य

MadanBhandari College

काठमाडौँ माघ २८ । सोमबार अघिल्लो दिनको तुलनामा नेपाली बजारमा सुनको मूल्य घटेको छ।

आज छापावाल सुन प्रतितोला ६२ हजार रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। आईतबार सुनको मूल्य ६२ हजार १ सय रुपैयाँ रहेको थियो।

त्यसैगरी आज तेजाबी सुनको मूल्य पनि ओरालो लागेको छ। आज तेजावी सुन ६१ हजार ७०० सय रुपैयाँमा कारोबार भईरहेको छ। यसअघि तेजाबी सुन ६१ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो।त्यसैगरी आज चाँदी प्रति तोला रु ७७५ का दरले कारोबार भइरहेको छ ।

Sahara Yatayat Dang

Open

Expert Education Dang

Close