Florence Hospital Dang
Majestic Hotel Dang

सुनको भाउ घट्यो, तोलामा ६२ हजारमा कारोबार

Birala Tyre Dang

काठमाडौं ,माघ २४ – बिहीबार सुनको भाउ ओरोलो लागेको छ ।

बुधबार तोलमा तोलमा ६२ हजार ४०० मा कारोबार भएको छापावाल सुनको भाउ बिहीबार रु ४०० घटेर ६२ हजारमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै आज तेजावी सुन तोलामा ६१ हजार ७०० रहेको छ । चाँदी भने आज रु ५ घटेर ७७५ मा कारोबार भइरहेको छ ।

Sahara Yatayat Dang

Open

Expert Education Dang

Close