Florence Hospital Dang
Majestic Hotel Dang

विवाहको सिजनमा बढ्यो सुनको मूल्य

Birala Tyre Dang

काठमाडौं, माघ २२ – नेपाली बजारमा सुनको भाउ फेरि बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको भाउ मंगलबार तोलमा एकसय रुपैया बढेर ६२ हजार ६०० पुगेको छ ।

सोमवार तोलाको ६२ हजार ५०० रहेको थियो । यस्तै आज तेजावी सुन तोलमा ६२ हजार ३०० मा कारोबार भइरहेको छ ।विवाहको मौसम चलेकोले सुनको कारोबार बढेको व्यबसायीहरु बताउछन ।

Sahara Yatayat Dang

Open

Expert Education Dang

Close