Victoria College Dang

घट्यो सुनको मूल्य – Page 2018 – दाङ खबर

घट्यो सुनको मूल्य

MadanBhandari College

काठमाडौं, जेठ १७ । बजारमा आज सुनको मूल्य घटेको छ । हिजो मात्रै तोलामा एक सय रूपैयाँले बढेको सुनको मूल्य आज दुई सय रुपैयाँ घट्दै प्रतितोला ५८ हजार ६ सय रुपैयाँमा झरेको छ ।

हिजो सुन प्रतितोला ५८ हजार आठ सय रुपैयाँमा कारोबार भएको थियो । चाँदीको मूल्य भने आज यथावत छ ।

आज चाँदी सात सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो पनि चाँदी सोही मूल्यमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

Sahara Yatayat Dang

प्रतिकृया दिनुहोस्