Florence Hospital Dang
Majestic Hotel Dang

आजको सुनचाँदीको मुल्य

Birala Tyre Dang

माघ २०– नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मुल्यमा आज शुक्रबारको मुल्यमा कुनै परिवर्तन नभइ कारोबार भैरहेको छ ।

महासंघका अनुसार छापावाल सुनको मूल्य तोलामा ६२ हजार ३ सय तथा तेजाबी सुनको मूल्य ६२ हजार रुपैयाँ कायम भएको छ । यस्तै चांदीको मुल्यमा पनि शुक्रबारको मुल्यमा कुनै परिर्वतन नभई तोलाको ७ सय ८० रुपैयाँमा कारोवार भैरहेको छ ।

९९.९ प्रतिशत शुद्धता भएको सुनलाई छापावाल र ९९.५ प्रतिशत शुद्धता भएकोलाई तेजाबी सुन भन्ने गरिन्छ ।

Gorkha Hospital DangJapan korea Languages Dang Sahara Yatayat Dang Ambikeshwori College Dang
Open

Expert Education Dang

Close