सुन तोलामा सय रुपैयाँ बढ्यो – दाङ खबर
Global Luja Dang

सुन तोलामा सय रुपैयाँ बढ्यो

MadanBhandari College

काठमाडौं, माघ १८ – नेपाली बजारमा सुनको मूल्य तोलामा सय रुपैयाँले बढेको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बिहीबारको तुलनामा सुन सय रुपैयाँ बढीमा कारोबार भइरहेको छ।

शुक्रबार नेपाली बजारमा सुन तोलाको ६२ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार ६२ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो।चाँदीको मूल्य भने स्थिर रहेको छ। चाँदी तोलाको ७ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ।

Sahara Yatayat Dang

Open

Expert Education Dang

Close