Global Luja Dang

कलाकार गणेश न्यौपाने मुनालको निधन

Birala Tyre Dang

काठमाडौँ– कलाकार गणेश न्यौपाने मुनालको सोमबार निधन भएको छ। उनको सोमबार बिहान घरमै निधन भएको कलाकार मुकुन्द मैनालीले  जानकारी दिए।

मुकुन्दका अनुसार न्यौपानेलाई सुगर र प्रेसरको समस्या थियो। मुनालले अभिनय गरेको चलचित्र गोपी प्रदर्शनको तयारीमा छ।

 

Sahara Yatayat Dang

Open

Expert Education Dang

Close