Florence Hospital Dang
Majestic Hotel Dang

सुनको भाउ घट्यो

Birala Tyre Dang

काठमाडौं पुस १८ –बुधबार सुनको भाउ रु एक सयले घटेको छ ।मंगलबार तोलमा रु ५९ हजार ७०० मा कारोबार भएको सुनको भाउ बुधबार रु एक सय घटेर प्रतितोला ५९ हजार ६०० मा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै बुधबार तेजावी सुन तोलमा रु ५९ हजार ३०० मा कारोबार भइरहेको छ । यस्तै चाँदी प्रतितोलमा रु ७४५ मा कारोबार भइरहेको पनि महासंघले जनाएको छ ।

 

Gorkha Hospital DangJapan korea Languages Dang Sahara Yatayat Dang Ambikeshwori College Dang
Open

Expert Education Dang

Close