Global Luja Dang

दाङमा लिईएको अन्जु पन्तको १२ तस्वीरहरु

Birala Tyre Dang

घोराहीमा नयाँ वर्षलाई स्वागत गर्न अन्जु पन्त आईन् । प्यासन नेपालले भव्य कार्यक्रमको आयोजना गरेको थियो । कार्यक्रममा अन्जु पन्तले आफ्ना नयाँ पुराना गीतहरु गाएर दर्शकलाई भरपुर मनोरञ्जन दिईन् । हेर्नुहोस् उनको स्टेज पर्फमेन्सका क्रममा लिईएका १२ तस्वीरहरु । तस्वीर ः नवीन अभिलाषी, दाङ

Sahara Yatayat Dang

Open

Expert Education Dang

Close