Global Luja Dang

चार दिनदेखि सुनचाँदीको मूल्य स्थिर, कति छ आज ?

Birala Tyre Dang

काठमाडौं,पौष १७ –विगत चार दिनदेखि सुनको मूल्य स्थिर छ । मंगलबार (पुस १७) सुन प्रतितोला ५९ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।१३ गतेदेखि यही मूल्यमा सुनको कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यता तेजावी सुन भने ५९ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ ।चाँदीको मूल्य पनि चार दिनदेखि स्थिर छ । चाँदी प्रतितोला ७४५ रुपैयाँमा कारोबार भइरहेको छ ।

 

Sahara Yatayat Dang

Open

Expert Education Dang

Close