Florence Hospital Dang
Majestic Hotel Dang

आज कति छ सुन चाँदीको मूल्य ? हेर्नुहोस् बजारभाउ

Birala Tyre Dang

काठमाडौँ, पुस१५ । आज आइतबार नेपाली बजारमा सुन चाँदीको मूल्य स्थिर छ।यसअघि ५९ हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज पनि ५९ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

त्यसैगरी आज तेजाबी सुनको मूल्य पनि स्थिर छ । आज तेजावी सुन प्रतितोला ५९ हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको छ।त्यसैगरी आज चाँदीको मूल्य पनि स्थिर छ। आन चाँदी ७ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ।

काठमाडौँ उपत्यका भन्दा बाहिरका स्थानमा भने महासंघले तोके बमोजिम सुन चाँदीका मूल्यमा केही तलमाथी हुन सक्नेछ।

 

Gorkha Hospital DangJapan korea Languages Dang Sahara Yatayat Dang Ambikeshwori College Dang
Open

Expert Education Dang

Close